त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्तरोन्नतिमा लापरबाही

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्तरोन्ततिमा सरकारी निकायदेखि ठेकेदार कम्पनीको लापरबाही देखिएको छ। विमानस्थलमा स्तरोन्नतिको काम गरिरहेको स्पेनिस निर्माण कम्पनी सान्जोसेसँग ठेक्का सम्झौता रद्द भएको झन्डै दुई वर्ष हुनैलाग्दा कुनै काम अगाडि बढने सकेको छैन। तर, विमानस्थल स्तरोन्नतिका काम अगाडि नबढाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले २१ घण्टा विमानस्थल सञ्चालन सुरु गरेका … Continue reading त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्तरोन्नतिमा लापरबाही